संविधान निर्माणका लागि दवावस्वरुप अखण्डकृतन

December 2, 2010 at 9:23 am

लामो सयमसम्म पनि संविधान निर्माण हुन नसकेपछि र पटक पटकको निर्वाचनवाट प्रधानमन्त्री चयन हुन नसकेको भन्दै दवावस्परुप यहाँका वासीन्दाहरुले अखण्ड कृतन गरेका छन् ।
संविधान निर्माणलाई पुर्णता दिन र प्रधानमन्त्री चयन गर्न दलहरु सफल होउन भन्दै एक सातासम्म अखण्ड कृतन गरिएको हो । पर्वत जिल्लाको शिवालय गाविसमा रहेको नवयुवा भजन मण्डली समुहले कार्तिक २६ गतेदेखि मंसिर १ गतसम्म संचालन गरेको कृतनमा देवता तथा दलहरुका नाममा भजन गाईएको छ । धर्म संस्कृतिको जगर्ना सँगै दलहरुलाई सहि बाटोमा हिड्न प्रेरणा मिलोस भनेर अखण्ड कृतन शुरु गरीएका मजन मण्डलीका प्रचार प्रचार संयोजक गोकुल चापागाँईले जानाकारी दिनुभयो ।
पहिलो चरणमा एक सातासम्म अखण्ड कृतन गरिने तवसम्म पनि प्रधानमन्त्रीको निर्वाचनको टुंगो लागेन भने अर्को चरणमा अखण्ड कृतन शुरु गर्ने संयोजक डण्डपाणी आचार्यले जानाकारी दिनुभयो ।
दैनिक जसो चौविसै घण्टा गरिएको अखण्ड कृतनमा भक्तजनहरुको घुईचो लागेको छ । दलहरुले आम नेपाली नेपाली जनताले दिएको जनमत विर्सिएर मलुकलाई अस्तव्यस्तताको स्थितिमा पारेको भन्दै कृतन गरिएको आचार्यले बताउनुभयो ।

Advertisements

Entry filed under: Funny.

प्याराग्लाईडिङ्ग दुर्घटनामा विदेशी नागरिकको मृत्यु Vegetarianism


Our Storage

Day Count-Down

December 2010
S M T W T F S
    May »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

Join 2 other followers

Blog Stats

  • 1,632 hits

Top Clicks

  • None

%d bloggers like this: